एनआरएनए बिभाजन कसैको हितमा छैन् : डा. यादव पण्डित

लण्डन । पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघको छुट्टै भेला गरेर संघलाई विभाजन गर्न लागे पछि विश्वभरका नेपालीहरुले आलोचना गरेका छन् । युवा वैज्ञानिक तथा जनसम्पर्क समिति अमेरिकाका नेता डा. यादव पण्डितले संघको बिभाजनले कुनै पनि पक्षलाई हित नगर्ने भन्दै सहमति खोज्न आग्रह गरेका छन् । उनले एनआरएनए संस्था र अभियानका बिषयमा फेसबुकमा सबैभन्दा घृणा … Continue reading एनआरएनए बिभाजन कसैको हितमा छैन् : डा. यादव पण्डित